नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच भएको पार्टी एकता घोषणा सभामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन्। एकीकृत समाजवादीका सम्मानीत नेता खनाल एकता प्रक्रियामा सहभागी नहुने भन्दै हिजोसम्म छुट्टै अभियानमा लागेका थिए। तर, माओवादी केन्द्रका संयोजक प्रचण्डसँग आज बिहान भएको वार्तापछि खनाल एकता प्रक्रियामा सहभागी भएका हुन्। १० वामपन्थी घटकबीच एकतापछि आज ‘नेपाली कम्युनिष्ट पार्टी’को घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा अहिले एकता
Posted inSamachar
अन्तत: झलनाथ खनाल पनि ‘नेपाली कम्युनिष्ट पार्टी’को एकता घोषणा सभामा (तस्बिरहरू)

