बुधबार अमेरिकी राज्य केन्टकीको लुइसभिलमा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा ११ जना घाइते भएका छन्।संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार, यूपीएस उडान २९७६ मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुस्थित डेनियल इनोये अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो।एफएएले दुर्घटना साँझ ५:१५ बजे (स्थानीय समय) भएको बताएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा आगोको ज्वाला देखिएको छ।बीबीसीका अनुसार, विमानमा लगभग ३८,००० ग्यालन इन्धन (लगभग १.५ ला
Posted inSamachar
अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्युु, ११ घाइते (भिडिओ)

