वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुल ७१ अर्ब १८ करोडको नाफा कमाएको विवरण प्रस्तुत गरेका छन्।उनीहरूले अपरिष्कृत वित्तीय विवरणमार्फत अघिल्लो वर्षको तुलनामा ४३.६८ प्रतिशत नाफा बढेको तथ्यांक देखाएका हुन्। घट्दो ब्याजदरका कारण लागत क्षमता कमजोर बनेका बैकहरूले गत आवको अन्ततिर राष्ट्र बैंकबाट नियामकीय सहुलियत पाउँदा चौथो त्रैमासिकमा बैंकहरूलाई नाफा उल्लेख्य बढाउन मद्दत पुग्यो। बैंकहरूले सो आर्थिक वर्षको अन्ततिर आउँदै गर्दा कर्जा असुलीलाई पनि सुधार्न सकेका छन्। त्यस्तै नीतिगत सहुलियतका का
Posted inSamachar
कुन बैंकले कसरी सुधारे नाफा?

