सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१मदन भण्डारी लोकमार्गस्थित दूध खोलाले बगाई बेपत्ता भएका दुईमध्ये एक जनाको उद्धार गरिएको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।सुनसरीको चतरातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–१६ भानुचोक बस्ने ४३ वर्षीय जीवन राई र १९ वर्षीया अनिता राईलाई उक्त खोलाले बगाएको हो । उनीहरूमध्ये जीवन राईलाई जीवितै उद्धार गरी उपचारको लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान घोपा सुनसरीमा पठाइएको छ भने बेपत्ता अनिता राईको
Posted inSamachar
खोलाले मोटरसाइकलसहित बगाएका दुईमध्ये एक जनाको उद्धार, अर्काको खोजी जारी

