राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलनमा कारागारबाट भागेको विषयमा जाँचबुझ आयोगले बयान लिएको छ।भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको हो।बयानका लागि लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालय झिकाइएको थियो।
Posted inSamachar
जेलबाट भागेको विषयमा रविसँग आयोगले लियो ६ घण्टा बयान

