राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणाबाट पीडित भारतीयहरूले यतिबेला अर्को एउटा तीतो सत्यको सामना गर्नु परिरहेको छ। त्यो हो– नयाँ दिल्लीलाई रोजेर निसाना लगाइरहेका ट्रम्पले रुसको असली सहयोगी चीनलाई भने पूरै छुट दिइरहेका छन्।भारतीय संस्थापन पक्षले सत्तामा ट्रम्पको आगमनलाई भव्य स्वागत गरेको थियो। वास्तवमा उनीहरूले ठानेका थिए– भारत र अमेरिका दुवै पक्षलाई फाइदा हुने सम्झौताको सँघारमा छन्। त्यसैले भारतीय संस्थापन यतिखेर ट्रम्पको कदमबाट स्तब्ध देखिन्छ। भारतलाई वार्त
Posted inSamachar
ट्रम्पले हेप्न नसकेको एक मात्र देश

