नियामक निकायमा आफ्ना मान्छे नियुक्त गराउँदै एक पछि अर्को व्यवसाय हत्याउँदै आएको दीपक भट्ट नेतृत्वको बिचौलिया समूहले बीमा प्राधिकरणको नेतृत्वलाई प्रभावमा पारेर साढे ३ अर्बको वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय हात पार्न सफल भएको छ।बीमा प्राधिकरणको नेतृत्वलाई हातमा लिएर भट्टले गरेको सेटिङबाट उनकै हालीमुहाली रहेको हिमालयन रिले मनखुसी चलाउने गरि ३ अर्ब ५७ करोड रुपैयाँको कोषमा प्रभुत्व जमाएको हो।वैदेशिक रोजगार म्यादी जीवन बीमा कोषमा भट्टले यसरी प्रभुत्व जमाएपछि जीवन बीमा व्यवसायीहरू सशंकित ब
Posted inSamachar
दीपक भट्टको सेटिङमा हिमालयन रिले यसरी हत्यायो साढे ३ अर्बको वैदेशिक रोजगार बीमा कोष

