बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पाँच मन्त्री नियुक्त गरेसँगै बागमती क्याबिनेटले पूर्णता पाएको हो।कांग्रेसको भागमा रहेको पाँचवटा मन्त्रालयमा बानियाको सिफारिसमा प्रदेश प्रमुख प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई आजै बागमती प्रदेश प्रमुख देवकोटाले शपथ ग्रहण गराए। सहकारी तथा गरिबी निवारण मन्त्रालयमा विनु रायमाझी, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, युवा
Posted inSamachar
नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, बागमती मन्त्रिमण्डलले पायो पूर्णता

