नेपाली कांग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै व्यंग्य गरेका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भए पनि नेपालमा भने असुरक्षित रहेको बताए।उनले यसका कारणहरु पत्ता लगाइ समाधान गर्नुपर्ने बताए। उनले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको ब
Posted inSamachar
नेपालमा हवाई सेवा असुरक्षित हुनुको कारण खोजौँ: सांसद केसी

