ईश्रामुल्ला मियाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्किएका छन्।पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेका उनी हज कमिटीको अध्यक्ष नियुक्त हुँदा राजीनामा दिएका थिए। आज शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिले उनलाई पुरानै जिम्मेवारीमा फर्काउने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारुी दिए।
Posted inSamachar
पार्टीको जिम्मेवारीमा फर्किए मियाँ

