सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले संसद् विघटनविरुद्धको फैसलामा राणाले हस्ताक्षर गर्न नमानेको विषयमा बुधबार रिट दायर गरेका थिए। 'फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायीक प्रक्रियाको अंग भएकाले यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, ०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली ०७४ को नियम १८ बम
Posted inSamachar
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

