बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँले विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार आज बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री बानियाँँले विश्वासको मत प्राप्त गरेका हुन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँँले आज सदनबाट विश्वासको मत प्राप्त गरेका हुन्।नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका कुल ३७ सांसदमध्ये रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा गएका कारण उनले ६३ मत
Posted inSamachar
बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

