झापामा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान सात बजेतिर स्थानीय भालु खोलामा पौडी खेल्ने क्रममा दमक नगरपालिका- १० बस्ने इन्द्र प्रसाइँका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाइँलाई खोलाले बगाउँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धर्मेन्द्र सोही ठाउँका कृष्ण प्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकालसँगै पौडी खेल्न स्थानीय भालु खोलामा गएका थिए। पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोलाले झण्डै ६ सय मिटरसम्म बगाएको पाइएको प्रहरील
Posted inSamachar
बिहानै पौडी खेल्न गएका ११ वर्षीय बालकलाई भालु खोलाले बगायो

