नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एकीकृत समाजवादीसँग असन्तुष्ट रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्ने दाबी गरेका छन्। उनका अनुसार झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता-कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन्।बस्नेतको दाबी छ, ‘उनीहरूले बबरमहलस्थित होटल बसेरामा बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।&rs
Posted inSamachar
महेश बस्नेतको दाबी: रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किएको घोषणा गर्दै छ

