दीपक बोहोरालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री बनाउने प्रस्तावले सो पार्टीमा विवाद सिर्जना गरेको छ। सभापति रवि लामिछानेको विश्वासपात्र मानिन्छन्। साउन २३ मा बसेको केन्द्रीय समिति बैठकमा उनलाई आएको सो प्रस्तावले नेताहरूलाई दुईधारमा उभ्याएको केन्द्रीय सदस्यहरूको भनाइ छ।सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा कारागारमा भएकाले रास्वपालाई अहिले कार्यवाहक सभापति डोलप्रसाद अर्यालले हाँकिरहेका छन्। उनैले साउन २३ को केन्द्रीय समिति बैठक डाकेका थिए। जसमा विविधसमेत १३ वटा एजेन्डा थ
Posted inSamachar
रविलाई रिझाउन डीपी-कविन्द्रले ल्याएको प्रस्तावले रास्वपामा विवाद

