रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’ (निष्कासित) भएका छन्। अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हाे। पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा बसेका थापा यही साउन २२ गते राति काठमाडौँ उत्रिएका हुन्।थापा अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट काठमाडौँ विमानस्थल ओर्लिएका हुन्।उनलाई अमेरिकास्थित ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने
Posted inSamachar
रास्वपाका नेता मोहन थापा अमेरिकाबाट ‘डिपोर्ट’

