रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासको उक्त रिट खारेज गरिदिएको हो।
Posted inSamachar
रास्वपा महामन्त्री दाबी गरिएको मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

