१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई अझै एकीकृत र बलियो बनाएर लैजाने बताएका छन्। एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले विचार, सिद्धान्त मिल्नेसँग एकताको पहल गरिरहने र अन्य राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गरेर जाने बताए। ‘संविधानको रक्षा गर्न चाहनेहरूबीच अझै पनि एकता आवश्यक छ। गणतन्त्र, संघीयताको रक्षा गर्नका लागि सके एकता नसके…
Posted inSamachar
विचार मिल्नेलाई अझै समेट्दै जानेछौं: माधव नेपाल
