नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन्।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको बताए ।'नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कां
Posted inSamachar
संघीयता कार्यान्वयनमा कांग्रेस दृढ छ: देउवा

