सर्लाहीका दुई ठाउँमा भएका माेटरसाइकल दुर्घटनामा एक युवक र एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई युवक घाइते भएका छन्। ईश्वरपुर नगरपालिका- १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका- ५ पडरियामा माेटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो। पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका-७ पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको जि
Posted inSamachar
सर्लाहीमा २ मोटरसाइकल दुर्घटना हुँदा १ युवक र १ वृद्धको मृत्यु, २ युवक घाइते

