राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने उनको भनाइ थियो। विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ। हतारमा काम गर्दा संसदका सबै सांसद
Posted inSamachar
हतारमा काम गर्दा सबै सांसदहरू बेकुफ भयौँः सांसद कार्की

