नेपाल प्रहरीका नौ जना उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।प्रहरी महानिरीक्षक दीपक थापाले मंगलबार ९ एसपीको सरुवा गरेका हुन्।प्रहरी महानिरीक्षकको निर्णयअनुसार एसपी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवाको निर्णयसँगै उदयपुर धादिङ तनहुँ र बर्दियाका प्रहरी इन्चार्जहरू हेरफेर गरिएको छ।हेरौँ को कहाँ?
Posted inSamachar
९ एसपीको सरुवा, तनहुँमा कार्की धादिङमा रिजाल

