Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। जारी एनपीएलमा टस जितेर पहिले ब्याटिङ रोज्ने कर्णाली दोस्रो टोली हो। ...

Continue reading

काठमाडौँका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ। सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको ...

Continue reading

अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्ने भएको छ। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएका हुन्। यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी ...

Continue reading

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने बताएका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन्। शुक्रबार बस्ने भनिएको बैठक सार्नुपरेकोमा उनले माफी पनि मागेका छन्। ‘माफ पाउँ सबैसँग बैठक सारेकोमा। गाली ...

Continue reading

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले खानीहरुको उत्खनन तथा प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार पूर्णतः प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन्।बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन्। ठूलो प्रभाव पार्ने खानीको जिम्मेवारी केन्द्र सरकारले लिने र साना खानी तथा अन्य ...

Continue reading

विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्। बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह ...

Continue reading

आसन्न निर्वाचन प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।  Read the news at:

Continue reading

सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को तयारी गरेको छ।यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो।कम्पनीले रु. १०० (एक सय) दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। यस ...

Continue reading

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले चुनावअघि विशेष महाधिवेशनको विकल्प नभएको बताएको छ। आज बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जाने नेतृत्व खोज्दा डेढ महिनादेखि निर्णय गर्न नसकेको भन्दै उनीहरूले प्रश्न गरेका हुन्।  'विधानभन्दा माथि कोही छैन। ...

Continue reading

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेश प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। आज विज्ञप्ति जारी गर्दै उनले मधेस केन्द्रीत दलहरुबाट अब मधेसको विकास र अधिकार रक्षा नहुने निष्कर्षसहित पार्टी छाडेको घोषणा गरेका हुन्। आजबाट आफूले जसपाको मधेस प्रदेश ...

Continue reading

ग्रिन डेभलपमेन्ट बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले आव २०८१÷०८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंकको चुक्ता पुँजी ...

Continue reading

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्ने भएको छ।पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय (धुम्बाराही) मा बस्नेछ।बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा, पार्टीभित्र आन्तरिक ...

Continue reading

जर्मनीले युक्रेनमा युद्ध अन्त्य गर्न रुस इच्छुक नरहेको आरोप लगाएको छ।बुधबार जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले संसदमा रुसले युक्रेनका लागि नयाँ शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया नदिएको बताएका हुन्।उनले भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइले शान्तिको कुनै चाहना देखाउँदैन।'उनलेे थपे, पुटिनको प्रतिक्रियाले स्पष्ट रूपमा ...

Continue reading

नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ।विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए।जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्।प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क ...

Continue reading