सडकमा घिसारेर हत्या गरिएका असइले ‘डर लाग्यो’ भन्दै श्रीमतीलाई पठाएका थिए मेसेज
‘सुन न, जीवनमा पहिलोचोटि डर लागेको छ। मेरो बाइक पनि आन्दोलनकारीले जलाइदिएका छन्।’भदौ २४ का दिन दिउँसो असइ मिलन रायले आफ्नी श्रीमतीलाई मेसेज पठाए। तर, जापानमा रहेकी श्रीमतीले उनको मेसेज पढ्न नपाउँदै यता उनको ज्यान गइसकेको थियो।मिलन महाराजगन्जस्थित प्रहरी वृत्तको अपराध अनुसन्धान शाखामा कार्यरत थिए। उनले बर्दीसमेत लगाएका थिएनन्। दिउँसो अचानक प्रदर्शनकारीहरू वृत्तमा प्रवेश गरे र कार्यालय तोडफोड र आगजनी गर्न थाले।वृत्त तोडफोड हुन लागेपछि धेरैजसो प्रहरीले भागेर ज्यान जोगाए। मिलन भने भाग्न

Leave a reply