Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १४ वर्षअघि निर्माण थालेर अलपत्र छाडिएको मधेसका धनुषा–सिराहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण चाँडै पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। शुक्रबार पुलको निरीक्षण गरेपछि घिसिङले यो पुल बनाउने ठेक्का लिएका निर्माण व्यवसायीलाई तुरुन्त निर्माण थाल्न भनेका ...

Continue reading

निखिता गौतमका बुबा लोकनाथ गौतम चितवनबाट काठमाडौँमा डेरा सरे। एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उनले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाए भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै थिए। त्यसो त कक्षा १२ को अध्ययन ...

Continue reading

आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मिस पबी ४ (Miss Pabi 4) फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेका छन्।आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले मिस पबी नामको फेसबुक पेजले भ्रम फैलाएको ...

Continue reading

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज बोडीको मूल्य थोरै घट्दा च्याउ, गाँजर, करेलासहितका तकारीको मूल्य बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ...

Continue reading

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्यका लागि अमेरिकाले राखेका सर्तलाई ‘इतिहासकै कठिन क्षणमध्ये एक’ भनेका छन्। रुस–युक्रेन युद्ध अन्त्यका लागि भन्दै अमेरिकाले २८-बुँदे शान्ति ‘फ्रेमवर्क’ बनाएपछि शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले गम्भीर चिन्ता प्रकट गरेका हुन्। अमेरिकाले तयार पारेको उक्त शान्ति योजनामा ...

Continue reading

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ।दिउँसो ...

Continue reading

बंगलादेशमा शुक्रबार बिहान गएको भूकम्पमा परी मृत्यु भएकाको संख्या १० पुगेको छ। बीबीसी बंगलाका अनुसार शुक्रबार बिहान स्थानीय समय  १०:३० बजेतिर बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा गएको भूकम्पमा ४५० जनाभन्दा बढी घाइते भएका छन्।ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लालाई केन्द्रबिन्दु ...

Continue reading

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नम्बरको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन ...

Continue reading

काठमाडौँ उपत्यकामा आज (शनिबार) ह्वात्तै चिसो बढेको छ।उपत्यकाको न्यूनतम तापक्रम एकदिनमै स्वाट्टै घटेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो (शुक्रबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री ...

Continue reading

कानका बाहिरी, मध्य र भित्री गरी तीन भाग हुन्छन्। कानको भित्री भागमा कक्लिया हुन्छ। कक्लियाले बाहिरबाट आएको ध्वनि अर्थात् ‘मेकानिकल इनर्जी’लाई ‘इलेक्ट्रिक इनर्जी’मा परिवर्तन गरेर मस्तिष्कसम्म पुर्‍याउने काम गर्छ र हामी सुन्छौँ। तर कक्लियाभित्र नसामा खराबी आयो भने ध्वनि मस्तिष्कसम्म जान ...

Continue reading

ड्रेडलक कपाल, बेधक आवाज र बिन्दास पारा। जेन–जी आन्दोलनपछि चर्चामा आएकी उनको व्यक्तित्वलाई लिएर अनेक प्रश्न उठ्ने गरेका छन्। कतिले मुखै फोरेर पनि सोध्छन्, ‘तपाईं केटी नै हो त?’त्यसैले होला, कुराकानीको सुरुमै उनले सचेत गराए, ‘मेरो नाम मोनिका निरौला हो। ...

Continue reading

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्दैछन्। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ।लुम्बिनी दोस्रो ...

Continue reading

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। कावासोती नगरपालिका–१६ डण्डा बजारमा गएराति १० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना.४३ प ३४३६ नम्बरको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ...

Continue reading

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथमा आज बिहान औषधि बोकेको ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान करिब ५ बजेतिर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय ठिंगनले ...

Continue reading

पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म ...

Continue reading