Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ।ताल जमेर एक ढिक्का भएपछि त्यसमा हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट ४ हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण ...

Continue reading

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ। ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो ...

Continue reading

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको मूल्य बढेर आलसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा आज महँगिएका राष्ट्र बैंकले जनाएको छ। आज ...

Continue reading

रुसले आफ्नो देश र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकाको प्रस्तावित शान्ति योजनाबारे अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नपाएको बताएको छ।अमेरिकाको २८ बुँदे प्रस्तावमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्ने, आफ्नो सैन्य शक्ति घटाउने र कहिल्यै पनि नेटोमा सामेल नहुने वाचाजस्ता सर्त छन्। यस ...

Continue reading

आज शनिबार, ६ मंसिर २०८२ (२२ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। आजको मन्त्र- सुनाइमा पनि समाधान लुकेको हुन्छ।भाग्यशाली ...

Continue reading

सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार कप्तानी पारी खेल्दै कुशलले अर्धशतक बनाएका हुन्। उनले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए। अर्धशतक बनाए लगत्तै उनी ...

Continue reading

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र मौलिक रहेको बताएका छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरिएको दिन (५ मंसिर, २०६३) को सन्दर्भ पारेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा वक्ता ...

Continue reading

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस अहिले इतिहासको संकट अवस्थामा रहेको बताएका छन्।महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवादले केन्द्रीय समिति बैठक अनिर्णीत बनिरहेको बेलामा सहमहामन्त्री यादवले यस्तो बताएका हुन्।‘नेपाली कांग्रेसको सबै आदरणीय साथीहरू पार्टी अहिले इतिहासको संकट अवस्थामा छ। ...

Continue reading

जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका थिए।निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको ...

Continue reading

नेकपा एमालेले आफूलाई संसदीय र शान्तिपूर्ण राजनीतिको हिमायती भन्दै आएको छ। तर, उसले प्रतिस्पर्धी शक्तिहरूसँग जुध्न अनेक पटक ‘हतियारविहीन लडाकु दस्ता’ गठन गर्दै आएको छ।त्यसको सुरुवात एमालेले २०६४ सालको पहिलो संविधान सभा चुनावमा नराम्ररी पराजित भएपछि गरेको थियो। माओवादी शक्तिशाली ...

Continue reading

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई सरुवा गरेको छ। स्थानीय जेनजीले तामाङलाई सरुवा गर्न माग गरिरहेका बेला एसपी तामाङलाई सरुवा गरिएको हो। बारामा एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ। कुँवर यसअघि मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा ...

Continue reading

मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ। नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो। विशेष गरेर व्यावसायिक रूपमा ...

Continue reading

सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार नगारिकताका आधार मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावली दर्ता गर्नेको ...

Continue reading

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताएका छन्। नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै पोखरेलले दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन्।सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय ...

Continue reading