Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो। जसले चिसो बढाएन मात्रै, ठाउँठाउँमा हिमपात पनि भयो। धानबालीमा ठूलो क्षति पुग्यो। जनजीवन प्रभावित बन्यो। अहिले हेर्दा गत वर्षको मंसिरको तुलनामा यसपालि बढी चिसो महसूस भएको छ। अब शीलतहर र हिमपातको समय ...

Continue reading

बारामा आन्दोलनरत जेनजी समूह र स्थानीय प्रशासनबीच सहमति भएको छ। सशस्त्र प्रहरीको रुद्रवाहिनी गणमा शुक्रबार अपरान्हदेखि भएको छलफल सहमतिमा टुंगिएको हो। आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने र सिमरामा जेनजी युवामाथि कुटपिट गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको वार्तामा सहभागी जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले ...

Continue reading

भारतलाई सुपर ओभरमा पराजित गर्दै बंगलादेश एसिया कपको फाइलनमा प्रवेश गरेको छ। कतारको दोहामा शुक्रबार साँझ भएको एसिया कपको पहिलो सेमिफाइनलमा बंगलादेशले भारतलाई पराजित गरेको हो। बंगलादेशले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ६ विकेट गुमाएर १९४ रन बनाएको हो। अन्तिम ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन्।उनले सचिवहरूलाई मन्त्री नभएकै कारण ...

Continue reading

संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा शुक्रबार भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ।वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ। The first fatal Tejas accident since induction - a heartbreaking ...

Continue reading

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भयो। तर शान्ति सम्झौताले गरेका वाचा पूरा नहुँदा कोसी प्रदेशका २ हजार ७९ द्वन्द्वपीडित परिवार आज पनि न्यायका लागि प्रतीक्षारत छन्।शान्ति ...

Continue reading

भियतनामको सरकारी सञ्चारमाध्यमका अनुसार, मध्य भियतनाममा अविरल वर्षा र बाढीका कारण गत हप्ता कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।रिपोर्टअनुसार, बाढीमा ५२ हजारभन्दा बढी घर डुबेका छन् भने ५ लाख घर तथा पसल बिजुलीविहीन छन्।बाढी प्रभावित क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।विगत ...

Continue reading

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा ...

Continue reading

कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ।किटानी जाहेरीका आधारमा हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको कार्यालयका ...

Continue reading

विश्वव्यापी विकास पहलले विश्वव्यापी विकास साझेदारीलाई पुनर्जीवित गर्दै बलियो, हरित र स्वस्थ विश्वव्यापी विकासलाई प्रवर्धन गरेर दिगो विकासका एजेन्डाका सबै १७ दिगो विकास लक्ष्यको उपलब्धिलाई समयमा साकार बनाउने कुरामा समर्थन गर्ने लक्ष्य राखेको छ। सन् २०२१ को सेप्टेम्बर २१ मा ...

Continue reading

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले  अध्यागमन ऐन, २०४९ समयसापेक्ष नभएको भन्दै नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ। समितिको शुक्रबार बसेको बैठकले समयसापेक्ष नयाँ कानुन निर्माण गर्नुअघि हालको विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि सहायक कानुनसमेत तत्काल तयार गर्नुपर्नेमा जोड दिएको ...

Continue reading

मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा  आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन्।नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम ...

Continue reading

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नगरेको राष्ट्रपति कार्यालयले प्रस्ट पारेको छ। निर्वाचन अयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्ति गर्ने गरी सरकारले संवैधानिक परिषदको काम, कर्तव्य र कार्यविधिसम्बन्धी अध्यादेश जारी गर्न सिफारिश गरेको छ।मंसिर ३ गतेको मन्त्रिपरिषद निर्णयले सिफारिश गरेको ...

Continue reading

पद, सत्ता र शक्तिको दुरुपयोग गरी ‘जेनजी आन्दोलन’ दमनको अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग छानवीनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। तल्लो तहदेखि एसपीसम्मका सुरक्षा अधिकारीको बयान पूरा गरेको आयोग अब उच्च तहका व्यक्ति केन्द्रित भएको हो।अयोगले भदौ २३ र ...

Continue reading

सुदूरपश्चिम रोयल्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले पावर प्लेमा २५ रनमै तीन विकेट गुमाएको हो। पोखराका प्रारम्भिक ब्याटर एडम रोसिंटन ...

Continue reading