भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपाली टोली आइतबार भारतको हरियाणा प्रस्थान गर्नेछ। नेपाली टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन्।त्यस्तै, अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्प
Posted inSamachar
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

