पद, सत्ता र शक्तिको दुरुपयोग गरी ‘जेनजी आन्दोलन’ दमनको अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग छानवीनको महत्वपूर्ण चरणमा प्रवेश गरेको छ। तल्लो तहदेखि एसपीसम्मका सुरक्षा अधिकारीको बयान पूरा गरेको आयोग अब उच्च तहका व्यक्ति केन्द्रित भएको हो।अयोगले भदौ २३ र २४ गते अन्दोलनका क्रममा भएको जनधनको क्षतिको विवरण संकलन गरी कानुनी कारवाहीको सिफारिश गर्नेछ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेपालखबरसँगको कुराकानीमा अनुसन्धान गहिराइतर्फ गइरहेको भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा त
Posted inSamachar
देउवाका सुरक्षाकर्मीको विवरण खोज्दै आयोग

