Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे। आफूले ...

Continue reading

लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्धको जारी खेलमा लगातार विकेट गुमाएको छ। सुदूरले चौथो र पाँचौँ विकेट लिएको हो। लुम्बिनीका गल्बादिन नाइब ९ बलमा ११ रन र रुबेन ट्रम्पलम्यान ३ बल खेलेर आउट भएका हुन्। त्यसलगत्तै सुदूरले छैठौँ विकेट झारेको छ। बोहोराले एकै ओभरमा तीन ...

Continue reading

विराटनगर किंग्सका प्रारम्भिक ब्याटर मार्टिन गप्टिललाई खेलमा फर्किन एक साता लाग्ने प्रशिक्षक धमिका प्रसादले बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर चितवन राइनोजसँग पराजित भएको छ। घाइते भएकाले गप्टिलले बुधबारको खेल्न सकेनन्। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक धमिकाले गप्टिलको ...

Continue reading

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। भोलि (मंसिर ११ गते) का लागि तय गरिएको केन्द्रीय कार्य समितिको बैठक अब पर्सि (१२ गते) बस्ने केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।बैठक शुक्रबार दिनको २ ० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य ...

Continue reading

सुर्खेतो वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकमा सैनिक आवासीय महाविद्यालय मंगलगढीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय विद्यालयको बाप्र०१००४ क ५५७४ नम्बरको स्कुल बसले भे८प ४२९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते ...

Continue reading

गृह मन्त्रालयले एक सीडीओ र दुई सहायक सीडीओ सरुवा गरेको छ। जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो। त्यसैगरी जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा ...

Continue reading

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले एक महिनामै पार्टी महाधिवेशन गर्न सकिने बताएका छन्। विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै शर्माले आफूहरूलाई जिम्मा दिए एक महिनामै महाधिवेशन सम्पन्न गरिदिने बताएका हुन्।  ‘म गण्डकी प्रदेशको सभापति हुँ, केही कारणले महाधिवेशन गर्न ...

Continue reading

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन्। बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ...

Continue reading

गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ।संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) ...

Continue reading

वीरगञ्ज (पर्सा) स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको ...

Continue reading

नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ।        दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने ...

Continue reading

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले युवापुस्ता, श्रमिक तथा वुद्धिजीवीहरूलाई एकताबद्ध भएर परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै परियारले देशको सामाजिक-राजनीतिक समस्याबाट अघि नभाग्न आग्रह गरे।‘यो देशका नमुखा, मजदुर, श्रमिक, ...

Continue reading

टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउन्ड अर्थात् नेपाली रुपैयाँ सवा ३३ करोडमा बिक्री भएको छ।सन् १९१२ अप्रिल १४ मा साउथह्याम्प्टनबाट न्युयोर्क जाँदै गरेको टाइटानिक जहाज हिमखण्डमा ठोकिँदा १,५०० जनाको मृत्यु भएको थियो। जसमा इसिडोर स्ट्रास र उनकी श्रीमती इडा ...

Continue reading

सरकारले सहकारीमा एक लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो। सानो रकम फसेका पीडित नागरिकलाई चक्रिय कोष बनाएर रकम फिर्ता ...

Continue reading

रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट दुई पेस्तोल तथा गोलीसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले शनिबार मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित उनलाई ...

Continue reading