कमेडियन कपिल शर्माको क्याफेमा गोली हानेको आरोपमा एकजना पक्राउ
दिल्ली प्रहरीको अपराध शाखाले शुक्रबार क्यानडाको लुधियानामा रहेको हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीकाण्डको सन्धिग्दलाई पन्जाबको लुधियानाबाट पक्राउ गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाम बन्धुमान सिंह सेखोन हो। उनी ग्याङ्स्टर गोल्डी ढिल्लन गिरोहका प्रमुख ह्यान्डलर हुन्। Read the news ...
Continue reading