काठमाडौं प्रशासनद्वारा विवादित संघ संस्थाउपर छानबिन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न विवादित संघ संस्थाउपर छानबिन गर्न समिति गठन गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही संघ–संस्थाहरुमा विधान विपरितका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका विषयहरुमा बारम्बार गुनासो एवं ...
Continue reading