कर्णालीले पहिले ब्याटिङ गर्ने, विराटनगरमा तीन खेलाडी परिवर्तन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। जारी एनपीएलमा टस जितेर पहिले ब्याटिङ रोज्ने कर्णाली दोस्रो टोली हो। ...
Continue reading