सडकमा घिसारेर हत्या गरिएका असइले ‘डर लाग्यो’ भन्दै श्रीमतीलाई पठाएका थिए मेसेज
‘सुन न, जीवनमा पहिलोचोटि डर लागेको छ। मेरो बाइक पनि आन्दोलनकारीले जलाइदिएका छन्।’भदौ २४ का दिन दिउँसो असइ मिलन रायले आफ्नी श्रीमतीलाई मेसेज पठाए। तर, जापानमा रहेकी श्रीमतीले उनको मेसेज पढ्न नपाउँदै यता उनको ज्यान गइसकेको थियो।मिलन महाराजगन्जस्थित प्रहरी वृत्तको ...
Continue reading