डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
भारत-नेपाल डिसाबिलिटी क्रिकेट शृंखलामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। शुक्रबार १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको हो। नेपाली टोली आइतबार भारतको हरियाणा प्रस्थान गर्नेछ। नेपाली टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवि धाबी, रिन्केश कुर्मी, ...
Continue reading