Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

दिल्ली प्रहरीको अपराध शाखाले शुक्रबार क्यानडाको लुधियानामा रहेको हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीकाण्डको सन्धिग्दलाई पन्जाबको लुधियानाबाट पक्राउ गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाम बन्धुमान सिंह सेखोन हो। उनी ग्याङ्स्टर गोल्डी ढिल्लन गिरोहका प्रमुख ह्यान्डलर हुन्। Read the news ...

Continue reading

काठमाडौँका विभिन्न स्थानबाट पेस्तोल र सिभल्भरसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २ थान पेस्तोल र म्याग्जिन १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- २८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय ...

Continue reading

बाराको विश्रामपुर गाउँपालिका–१, खोरिया क्षेत्रबाट लागूपदार्थ कोकिनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुनसिंह ठगुन्नाको नेतृत्वमा गएको टोलीले  कमान्डमा गएको (एसएसपी) भारतको पूर्वी चम्पारणका ३५ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो। उनको ...

Continue reading

विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्। बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह ...

Continue reading

महिलाको ब्याग लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चारजनालाई पक्राउ गरेको छ।यही मंसिर ८ गते अन्दाजी सवा ५ बजेको समयमा तारकेश्वर नगरपालिका ११ नेपालटार स्थित सडक खण्डमा हिँडेर घर फर्किने क्रममा एक महिलाको साथमा रहेको नगद रकम, बैंकका चाबीहरू, मोबाइल सेट ...

Continue reading

काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गराउने १३ जना पक्राउ परेका छन्।ठमेल पर्यटन विकास परिषदका पदाधिकारी सहित प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा अनुगमन गर्दा उनीहरूले अनुगमनमा ...

Continue reading

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्। नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी ...

Continue reading

 जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ ...

Continue reading

काठमाडौँमा बसेर श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने वर्ष २२ को सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल ...

Continue reading

झापाको दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ बाट  हातहतियार लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ थान चाइनीज पेस्तोल र २० राउण्ड गोलीसहित तीनजनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ८ का २५ वर्षीय सरोज पुरी, दमक–६ ...

Continue reading

झापा र इलाममा प्रहरीको लुटिएको हातहतियारमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट २ थान चाइनीज पेस्तोल र २० राउन्ड गोली बरामद भएको छ।पक्राउ पर्नेहरूमा झापाको दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको ...

Continue reading

वीरगञ्ज (पर्सा) स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको ...

Continue reading

जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ८ निवासी २९ वर्षीय आशिष सुब्बा छन्। सुब्बा गएको भदौ २४ गत जिल्ला कारागार कार्यालय चितवनबाट फरार भएका थिए। सालकको अखेटोपहार मुद्दामा पुर्पक्षको लागि ...

Continue reading

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेशका ३१ वर्षीय राजा यदुला, ...

Continue reading

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको थियो। उनको मृत्यु भएपछि  करेन्ट लगाइ माछा मार्ने कार्यमा ...

Continue reading