Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले भदौं २३ र २४ को आन्दोलनपछि अरु दलका नेताहरू लुकेको तर आफूहरूले निकास निकालेको बताएका छन्।अरु दलका नेता लुकेको अवस्थामा आफू र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग लामो संवादपछि राजनीतिक निकास निकालेको उनले ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीज्यूले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्। यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण ...

Continue reading

टाढाबाट आज यो लेख्न बस्दै गर्दा म एउटा गीत सुनिरहेको छु, मल्लिका–ए–तरुन्नुम (क्विन अफ मेलोडी) नूर जहाँले गाएको। नूर जहाँ को हुन्, म चिनाउनतिर लाग्दिनँ। म चाहन्छु– जो आज आफूलाई नेपालको धुन्धानको पुस्ता ठानिरहेको छ, उसले अलिकति मेहनत गरेर ती ...

Continue reading

नेकपा एमालेले चुनावी वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ। बिहीबार प्रधानमन्त्री कार्कीले एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित संसदीय दलका मुख्य नेता महेश बर्ताैलासहितको छलफल गरेकी थिइन्।उनले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीचको छलफल बालुवाटारमा जारी छ। छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल छन्। त्यस्तै नेकपा एमाले नेताहरू महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ...

Continue reading

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राख्नुअघि लिखित स्पष्टीकरण सोधेको हो। कालोसूचीमा राख्नु ...

Continue reading

लामो लेख –राजनीति र नैतिकताको वर्णन गर्न मान्छेले लामो समयदेखि प्राकृतिक उपमाको प्रयोग गर्दै आएको छ। खासगरी दक्षिण एसियामा चाहिँ कहिलेकाहीँ यस काममा बोटबिरुवाको उपयोग गरिन्छ। मैले नेपालमा साल र मेवाले राष्ट्रिय पहिचान र राजनीतिलाई प्रतिबिम्बित गर्छन् भन्ने बारेमा लेख्दै ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्।प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क ...

Continue reading

सरकारले प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाएर बोर्ड अफ ट्रस्टीबाटै विश्वविद्यालय प्रमुख नियुक्त गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वले सरकारले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउन ११ विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था लागू गर्न खोजेको हो। शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाका लागि प्रक्रिया ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ उद्घाटन समारोहमा महिला नियुक्ति र बढुवामा प्राथमिकता दिने बताइन्।‘म हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन्। श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो।‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ। ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती नियुक्ति गरेको खुलासा भएको छ।गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी रहेको खुलेको हो।आदर्श स्वय‌ंले संगीता आफ्नी पत्नी भएको कुरा सार्वजनिक रूपमा ...

Continue reading

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू नेतृत्वको नागरिक बचाउ महाअभियानले गर्ने भनेको आन्दोलन स्थगित नभएको बताएका छन्। प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेलगत्तै बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतले थप एकपटक न्याय मरेको छैन भन्ने पुष्टि गरेको ...

Continue reading

सुनसरीको इटहरी-१४ का मोहन सरदार घर बनाउने मिस्त्री काम गर्थे। गत भदौ २३ गते उनलाई जेनजी आन्दोलनबारे खासै जानकारी थिएन। गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे। त्यतिबेला मोहन घर बनाउने क्रममा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसिरहेका थिए।श्रीमती मञ्जुलाई बजार ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन्।उनले सचिवहरूलाई मन्त्री नभएकै कारण ...

Continue reading