पलेँटीमा फत्तेमानको सम्झना विशेष कार्यक्रम गरिँदै
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर' शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमान राजभण्डारीको सम्झना गरिने भएको छ।संयोग भनौं शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्म दिन पनि हो। पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा ...
Continue reading