Register Now

Login

Lost Password

Lost your password? Please enter your email address. You will receive a link and will create a new password via email.

Login

Register Now

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.Morbi adipiscing gravdio, sit amet suscipit risus ultrices eu.Fusce viverra neque at purus laoreet consequa.Vivamus vulputate posuere nisl quis consequat.

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले भदौं २३ र २४ को आन्दोलनपछि अरु दलका नेताहरू लुकेको तर आफूहरूले निकास निकालेको बताएका छन्।अरु दलका नेता लुकेको अवस्थामा आफू र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग लामो संवादपछि राजनीतिक निकास निकालेको उनले ...

Continue reading

मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’ प्रदर्शन राइट अष्ट्रेलिया र न्युजिल्याण्डक बिक्री भएको छ। यस फिल्मलाई मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो।यस कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनका लागि खरिद गरेको बताए। उनका ...

Continue reading

तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकको वर्तमान जटिल परिस्थितिको सहज निकास भएको जनाएको छ। सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले आज प्रेस विज्ञप्ति जारी गर्दै मुलुकलाई सहि दिशादिन मधेस, थारुहट र आदिवासी जनजातिसहित संघीयतावादी शक्तिहरूबीच एकताको लागि ...

Continue reading

काठमाडौँका विभिन्न स्थानबाट पेस्तोल र सिभल्भरसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २ थान पेस्तोल र म्याग्जिन १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- २८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय ...

Continue reading

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबै मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर ...

Continue reading

अघिल्लो वर्ष पोखरा महानगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार नगद अनुदान दिने घोषणा गर्दा जम्मा ५ सय ७० जनाले मात्र आवेदन बुझाएका थिए। तीमध्ये ५ सय ५० जना किसानलाई महानगरले गएको वैशाखमा नगदसहित सम्मानित गरेको थियो।कृषिमै आश्रित स्याङ्जाको फेदीखोला गाउँपालिकाले ...

Continue reading

सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठक नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजी कालीदास धौवजी डीआईजीको पदावधि पूरा गरेर अवकास भएका कारण सशस्त्रमा एक ...

Continue reading

दसैँयता सिनेमा हलमा १० नेपाली फिल्महरू प्रदर्शन भए। जसमा बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर, जेरी अन टप, मैझारो, वरिष्ठ बलराम, सोल्टिनी, परान, मनबिनाको धन र जारी २ पर्छन्। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यी सम्पूर्ण फिल्मले ५५ करोड बढीको व्यापार गरेका छन्। ...

Continue reading

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन्। बिहीबार साँझ धोबिघाटमा उनीहरूबीच छलफल सुरु भएको हो।दिउँसो ४ बजेका लागि तय भएको छलफल संस्थापन पक्षको बैठकका कारण केही ढिला गरी सुरु भएको हो। उनीहरूबीच पार्टीमा ...

Continue reading

विहे गर्ने उमेर नपुगेकी बालिकासँग विवाह गर्ने चिनियाँ नागरिक र बालिकाका बुवा पक्राउ परेका छन्। बाराको करैयामाई गाउँपालिकास्थित आफ्नै घरमा चिनियाँ नागरिक २२ वर्षीय निउ युबिनसँग बालिकाको बिहे गरिरहेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।उमेर नपुगेकी बालिकासँग चिनियाँ नागरिकको विवाह ...

Continue reading

नबिल बैंक र नेपाल इन बिजनेस ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ।साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर ...

Continue reading

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीचको छलफल बालुवाटारमा जारी छ। छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल छन्। त्यस्तै नेकपा एमाले नेताहरू महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ...

Continue reading

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि सरकारले राजनीतिक दल र सबै पक्षलाई विश्वास र सहमतिमै अघि लिएर चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने तर्फ अघि बढी सकेको बताएका छन्। राष्ट्रिय सभाको ...

Continue reading

सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को तयारी गरेको छ।यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो।कम्पनीले रु. १०० (एक सय) दरका चुक्ता पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। यस ...

Continue reading

नेकपा एकीकृत पुनर्गठन अभियानका घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको एकता अराजनीतिक भएको बताएका छन्।  बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको बताएका हुन्।  ‘यो एकता ...

Continue reading