दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सरोजा देवीको पूरा नाम भैरप्पा सरोजा देवी थियो। सानै उमेरदेखि सिनेमामा रुचि राख्ने उनले आफ्नो प्रतिभाको बलमा भारतमा लोकप्रिय अभिनेत्री बन्ने अद्भुत यात्रा गरिन्।१७ वर्षको उमेरमा सन् १९५५ मा रिलिज भएको कन्नड भाषाको फिल्म ‘महाकवि कालिदास’ बाट अभिनय करियर सुरु गरेकी थिइन्। त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन।७० वर्षक
Posted inSamachar
रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी

