गाजाको अल-सिफा अस्पतालनजिकै इजरायलले गरेको आक्रमणमा आफ्ना चार पत्रकार मारिको अल जजिराले बताएको छ।अल जजिराका अनुसार, इजरायलले हमला गरेका बेला संवाददाता अनस अल-सरिफ र मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिर र मोहम्मद नौफल अस्पतालको मुख्य ढोकामा पत्रकारहरूका लागि बनाइएको पालमा थिए।त्यस क्रममा उनीहरू मारिएका हुन्। करिब दुई हप्ताअघि मात्र अल जजिराले इजरायल रक्षा बल (आईडीएफ) को निन्दा गर्दै गाजामा अल-सरिफलगायत आफ्ना पत्रकारविरुद्ध चलाइएको अभियान 'उत्तेजनाको अभियान'
Posted inSamachar
गाजामा इजरायलको आक्रमणमा परी अल जजिराका ४ पत्रकारको मृत्यु

