नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा आफू लागेको भए पनि आफूले सत्ताच्युत गर्न खाजेको भनेर केहीले बुझेको भन्दै दुःख व्यक्त गरेका छन्।‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो, म अचम्मित छु,’ खनालको भनाइ छ, ‘माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ। १९ करोडको मुद्दा लागेको छ। तर कसरी माधव कमरेडलाई बचाउने होला? उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने ह
Posted inSamachar
माधव कमरेडलाई यत्रो मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरू सत्ताच्युत गर्न खोज्यो भन्दैछन्ः खनाल

