नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गरेका छन्। प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्दै प्रश्न गरेका हुन्। 'राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ?' उनले सोधे। उन
Posted inSamachar
प्रचण्डको प्रश्न: बिचौलियाबाहेक यो सरकारसँग को खुसी छ?

