हङकङका उडानमा बेला-बेला यात्रुबीच झगडा भएको भिडिओ सामाजिक सञ्जालतिर आइरहन्छन्।यस्तै घटना शुक्रबार हङकङ-सियोल उडान एचएक्स६२८ मा फेरि घट्यो। यो घटनामा हङकङ एयरलाइन्सले चार यात्रुलाई लिखित चेतावनी नै जारी गर्यो भने कोरियाली कानुन प्रवर्तन अधिकारीहरूलाई सचेत गरायो।उडानहरूमा किन भइरहेको छ त बारम्बार झगडा? पर्यवेक्षकहरूले यसको खोजी गरेका छन्। जसमध्ये साँघुरो सिट, सीमित ठाउँ, खुट्टा राख्ने ठाउँको अभाव, तनाव उत्पन्न गर्ने बोर्डिङ प्रक्रिया आदि कुरा कारकको रूपमा निस्के। अझ यति मात्र होइन,  
Posted inSamachar
हङकङका उडानमा किन भइरहेको छ बारम्बार यात्रुबीच झगडा? यसो भन्छन् पर्यवेक्षक

