मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बेलुका) देशभर मौसम पूर्णतया बदली (आकाशभरि बादल) छ। अनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।मौसम महाशाखाको प्रक्षेपणअनुसार मौसम बदली र वर्षा हुने क्रम आज रातभर नै जारी रहनेछ। यस क्रममा राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका धेरै स्थान
Posted inSamachar
राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

