सोमबार समापन भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा करिब २ हजार ५०० सवारी साधन बुक भएको आयोजकले जानकारी दिएका छन्।बुधबारदेखि सुरु भएको एक्स्पोमा ५० ब्रान्डका ३५ नयाँ मोडल सार्वजनिक भएका थिए। एक्स्पोमा सहभागी ब्रान्ड मध्ये सबैभन्दा धेरै गाडी बीवाईडीको बुक भएको आधिकारिक बिक्रेता साइमेक्स इंकको दाबी छ। बीवाईडीको करिब ७०० ईभी भएको भएको छ। त्यसमा अधिकतम हिस्सा नाइमा सार्वजनिक भएको अट्टो १ रहेको कम्पनीले जनाएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नाइमा १५० स्कुटर बुक गर्ने
Posted inSamachar
नाइमामा कुन ब्रान्डको कति बुकिङ?

