बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार (आज) प्रदेशसभामा विश्वासको मत लिँदै छन्।यस प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्दै छ। आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम आज विश्वासको मत लिन लागेका हुन्।मुख्यमन्त्री बनेको ३० दिनभित्र सदनबाट विश्वासको
Posted inSamachar
लामालाई देउवाको निर्देशन: मन्त्री नियुक्ति गर्न म भन्छु, अहिले तपाईंहरू विश्वासको मत दिनूस्

