बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष उनकै पार्टी नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले पहिले आफूले सिफारिस गरेका तीन जनालाई मन्त्री नियुक्ति गरे मात्र आफ्ना पक्षका १४ जनाले विश्वासको मत दिने अन्यथा नदिने चेतावनी दिएका छन्। यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त कांग्रेस बागमती संसदीय दलका नेता बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। तर दल नेता र मुख्यमन्त्री पदबाट विस्थापित लामा आफूले नियुक्ति गरेका ३ मन्त्रीलाई अहिलेको सरकारमा पनि निरन्तरता दिनुप
Posted inSamachar
बानियाँलाई लामाको घुर्की: मन्त्री नियुक्तिपछि मात्र विश्वासको मत दिन हेटौँडा आउँछौँ

