पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएयता सत्तारुढ दल नेकपा एमालेभित्र दुई धार देखिएका छन्। एउटा पक्ष भण्डारीलाई एमालेको नेतृत्वमा स्थापित गर्नुपर्छ भनेर वकालत गरिरहेको छ भने अर्को उनलाई पार्टीमा निषेध नै गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई नै निरन्तरता दिन जोडबल लगाइरहेको छ। यस क्रममा एमालेका दुईपक्षबीच प्रत्यक्ष-परोक्ष वादविवाद भइरहेको छ। कतिले आफ्ना मत सामाजिक सञ्जालमार्फत पनि प्रकट गरिरहेका छन्। यिनैमध्ये एक हुन्- पूर्वमन्त्रीसमेत रह
Posted inSamachar
भण्डारी रोक्न ओलीले स्मृति प्रतिष्ठान सक्रिय पारेपछि बाँस्कोटाले सुनाए चाणक्य नीति

