राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास हुने अवस्था नभएको बताएको छ। आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार गरेको निरीक्षण तथा अनुगमनपछि आज विज्ञप्ति जारी गर्दै आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको उल्लेख गरेको हो। 'रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको
Posted inSamachar
मानव अधिकार आयोगले भन्यो: रवि लामिछानेलाई राखिएको कोठामा हावा पास हुँदैन, शौचालय खुला छ

